२४ घण्टामा १ हजार ९२२ जना सवारी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व सङ्कलन

काठमाण्डु– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१,…