काठमाण्डू, ९ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न भारत भ्रमण स्थगन भयो । खनाल १८ जेठमा भारत भ्रमणमा जाँदै थिए । कतिपयले खनालको भ्रमण स्थगन हुनुमा भारतीय विदेशसचिव विक्रम मिश्रीको भ्रमण स्थगनसँग जोडेर हेरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले नभेट्ने बुझेपछि गत २८ वैशाखमा तय भएको मिश्रीको दुई दिने नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो…