नेपालगञ्जमा ५ किलो अफिम र चरेससहित १ जना पक्राउ

नेपालगञ्ज – सशस्त्र प्रहरीले शनिबार नेपालगञ्जमा अवैध लागूऔषध अफिम र चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गणको सक्रियतामा गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे ५ किलोग्राम अफिम र ५ ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण…