विवादित नेपाली भूमिमा उपस्थिति बढाउँदै भारत, गुञ्जीमा सैनिक विद्यालय खुल्यो

काठमाण्डु – सीमावर्ती महाकाली नदीको उद्गमनस्थल लिम्पियाधुरालाई मानेर नेपालको भूमिमा पर्ने गुञ्जी क्षेत्रमा भारतले उपस्थिति बढाउँदै लगेको छ । दार्चुलाको उत्तरी त्रिदेशीय नेपाल–चीन–भारतको सीमानजिकै पर्ने नेपाली भूमि गुञ्जीमा सैनिक विद्यालय स्थापना गरेर भारतले उपस्थिति बलियो बनाउन थालेको छ । गुञ्जी क्षेत्रमा भारतीय सेनाले आवासीय सुविधा सहितको विद्यालय सञ्चालनमा ल्याएको छ । भारतीय सञ्चारमाध्यम जागरण अनलाइनमा…