नेपाल एयरलाइन्सको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डु – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउनु कानून विपरीत हुने दाबी गर्दै चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको…