सभापति देउवालाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारदेखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि सत्ता गठबन्धन बनेको हो भने ७ बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ…