काठमाण्डू– प्रमुख प्रतिपक्षी कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहल जनप्रतिनिधिमूलक संस्था संसदको अवमूल्यन गरेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले शाह लगातार संसदमा अनुपश्थित रहेकामा प्रश्न उठाए । गृहमन्त्रीसमेतको भूमिकामा रहेका प्रधानमन्त्री संसदको अंग हो कि अर्कै साम्राज्य वा टापुको सम्राट हो ? भन्ने प्रश्न गरे । ‘प्रधानमन्त्री नै अहिले…