काठमाण्डु- सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा तारकेश्वर नगरपालिकाले डोजर चलाएर भत्काएको छ । तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा तथा अन्य संरचनामा डोजर चलाएको छ । नगरपालिकाले बिहीबार बिहानदेखि अतिक्रमित संरचना हटाउने अभियान सञ्चालन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काएको हो । यसअघि नै स्थानीय पसल तथा…