काठमाण्डु–एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने युवाको संख्या पहिलाभन्दा बढेको दाबी गरेका छन् । आइतबार मुख्यालय च्यासलमा पार्टीका सांसदहरुका लागि आयोजित प्रशिक्षण कार्यत्रममा ओलीले पहिलाको तुलनामा अहिले विदेश जानेको संख्या बढेको बताए । देशमा रोजगारीको अवसर नदिएर नेपालीलाई विदेश जान बाध्य पारिएको भनेर हल्ला गर्नेहरु सरकारमा हुँदा विदेशिनेको संख्या बढे…