काठमाण्डु - साबिक विजेता अर्जेन्टिना र चुनौतीकर्ता स्पेन सोमबार राति फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् । ३९ दिनसम्म चलेको विश्व फुटबलको महाउत्सव न्यू जर्सीमा हुने फाइनलसँगै समापन हुनेछ । यो फाइनल प्रतियोगिताको उत्कृष्ट आक्रमण र उत्कृष्ट रक्षाबीचको प्रतिस्पर्धा पनि हुनेछ । अर्जेन्टिनाले प्रतियोगितामा सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले सबैभन्दा कम…