एमाले सचिवालय बैठक बस्दै

काठमाण्डु-एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ । मंसिर १६ गते सम्पन्न स्थानीय तह…