काठमाण्डु- रुसमा शक्तिशाली भूकम्पले गएको छ। यो भूकम्प रुसको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रमा आएको थियो। दुई पटक गएको यो भूकम्पका कारण मानिसहरू त्रसित छन्। भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.४ मापन गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ। भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले रुसको कामचट्का प्रायद्वीपको लागि चेतावनी जारी गरेको छ। आइतबार समुद्रमा दुईवटा…