प्रचण्डको दाबी-अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजाले पार्टी उत्साहित भएका छन् । त्रिवि अन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा चैत ५ गते भएको स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले राम्रो स्थान हासिल गरेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका…