अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–२ रातामाटेबाट अवैध लागूऔषध गाँजा करीब ६ किलो ९०० ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ र ३५ वर्षीय दिलबहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी…