काठमाण्डु – प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पर्सिसम्म स्थगित भएको छ । सोमबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएकोमा सहमति नजुटेपछि पर्सिसम्म स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग बसेर सहमति प्रयास गरे पनि सहमति हुन सकेन । सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे…