काठमाण्डु- समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शन तथा बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने निर्णय गरेको हो । बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको…