काठमाण्डु – होली पर्व मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा बिहीबार काठमाण्डुबाट ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार ५२ जना पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको छ । चेकजाँचका क्रममा काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुईपांग्रे २३० र चारपांग्रे २३ गरी २५३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये…