एसीसी महिला इमर्जिङ एसिया कप स्थगित

काठमाण्डु - श्रीलंकामा हुने तालिका रहेको एसीसी महिला इमर्जिङ एसिया कप स्थगित भएको छ । सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले श्रीलंका क्रिकेट बोर्डको प्रस्तावमा अर्को तालिका सार्वजनिक नभएसम्मका लागि प्रतियोगिता स्थगित भएको जनाएको हो । श्रीलंकाले प्रतिकूल मौसमको कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न प्रस्ताव गरेको एसीसीले जनाएको छ । तर, एसीसीले तत्कालका लागि मात्र स्थगित…