काठमाण्डु– गत जेठ ५ गतेदेखि काठमाण्डुको अनामनगरबाट एक युवक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–१ कपल्लेकी घर भएका १६ वर्षीय रबिन्द्र शाही जेठ ५ गतेदेखि बेपत्ता भएका हुन् । उनी अनामनगरमा रहेको सिलौटो कटेजमा एक महिना देखि काम गर्दै आएको र त्यहीबाट सम्पर्कविहीन भएको उनका दाई नरेन्द्र शाहीले जानकारी दिए । 'सिलौटो कटेजमै खाने…