काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले गृहमन्त्री सुधन गुरुङसँग भेट्न भन्दै सिंहदरबार अगाडि धर्नामा बसेका महिला अधिकारकर्मीमाथि प्रहरीले लछारपछार गरेको घटनाप्रति आपत्ति जनाएकी छन् । आइतबार उक्त प्रकरणबारे समिति बैठकमा सांसदहरुले प्रश्न उठाएपछि बास्कोटाले नागरिकले भेट्न चाहँदा मन्त्री भेटेर आफ्ना कुरा राख्न पाउनुपर्ने उल्लेख गरिन् । गृहमन्त्रीसँग भेट्न पाउनुपर्न भन्दै…