प्रदेशहरूमा तीन दलीय सरकार बनाउँदैनौँ : सभापति थापा

काठमाण्डु - नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेशहरूमा सरकार नबनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमामा आइतबार बोल्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताए । तीन दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु…