बुटवल– बुटवलको व्यस्त राजमार्ग चौराह क्षेत्रमा भएको सडक दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका भैरहवाका ६० वर्षीय ताराचन सुनारको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना राजमार्ग चौराहमा खटिएका ट्राफिक…