गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द

गण्डकी – जल तथा मौसम विज्ञान विभागले शनिबार र आईतबार गण्डकी प्रदेशका पहाडी भूभागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका ८ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा शनिबार जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक…