बाढीपहिरो अपडेट : २५ जिल्लामा आकस्मिक बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाण्डु - अविरला वर्षाका कारण विभिन्न नदीहरूमा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले शनिबार देशका विभिन्न २५ जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डु, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी मकवानपुर, चितवन, पाल्पा,…