काठमाण्डु- नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नप्से ७९.७४ अंकले बढेर परिसुचक २६७७ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ५६ करोडको कारोबार भएकामा आज ४ अर्ब ५७ करोडको कारोबार भयो । कारोबारमा आएका २५७ कम्पनीको मूल्य बढेको छ भने १४…