काठमाण्डु – संघीय संसद् सचिवालयले सांसदहरूका लागि स्वकीय कर्मचारी/परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्यूँताएको हो । सचिवालयले स्वकीय कर्मचारी/परिचारक नियुक्तिसम्बन्धी फाराम सदस्यहरूलाई उपलब्ध गराई त्यससम्बन्धी जानकारी दिन सूचित गरेको छ । सरकारले गत कात्तिक…