उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस, को कहाँ ? (सूचीसहित)

काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ । बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको हो । यससँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । न्याय परिषद्ले विशेष अदालतको…