ओली सरकारलाई बालेनको प्रश्न- मेयरले कहिलेदेखि भ्यू टावरको नक्सापास गर्न थाले ?

काठमाण्डु– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अहिलेको सरकारलाई भ्रमको खेतिमा पीएचडी गरेको आरोप लगाएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै भ्रमको खेतिमा पीएचडी दिन मिल्ने हो भने अहिलेको सरकारलाई दिनुपर्ने बताएका हुन् । उनले भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम छरेको आरोप लगाएका छन् ।वर्तमान सरकारले विभिन्न…