काठमाण्डु– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गर्ने भएको छ । थापाथलीमा आज के कारणले पाइप लाइन फुटेको पत्ता लगाउन छानबिन गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन…