तोकियो एनपीएलको टिकट मूल्य: सर्वसाधारण ३ सय, भीआईपी ७ सय

काठमाण्डु -  नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका टिकट दर सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि हुने एनपीएलको टिकट दर आज (सोमबार) सार्वजनिक गरेको हो। मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका…