काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया…