स्वकीय सचिव राख्ने विवादमा सापकोटालाई हटाउने सिके राउतका चार असफल प्रयास

काठमाण्डु – जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता डा. सिके राउतले पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य बनेकाहरूलाई आफ्नो सिफारिस (भाषामा भन्दा पार्टीको सिफारिस)मा स्वकीय सचिव राख्ने नियम बनाए । आफूसहित ६ सांसदमध्य ५ जनाले उनको निर्णय स्वीकारे । पार्टीको निर्णय भन्दै दलका नेता डा. राउतले आफूले सिफारिस गरेकाहरूलाई उनीहरूले स्वकीय सचिव बनाए । तर,…