गृहमन्त्रीको पहल पछि पर्यटकका लागि सबै नाका खुला

काठमाण्डु– कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरुलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । गृहमन्त्री लेखकले भारतसितको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अप्नाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ । साउन पहिलो…