मुम्बई–बलिउड सिनेमाका लोकप्रिय कलाकार राजपाल यादवको करोडौंको सम्पत्ति हालै जफत गरेको छ । फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ । यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको…