काठमाण्डु– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान खुलेको छ । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट पहिचान खुलेको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचान खुलेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका…