भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु

काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ । सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ । यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स…