काठमाण्डु - परराष्ट्र मन्त्रालयले भारतीय विदेशसचिव विक्रम मिस्रीको दुई दिने भ्रमण परिचयात्मक भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मिस्रीको भ्रमणका क्रममा दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिए । भ्रमणबारे पत्रकार सम्मेलनमा राईले भने, ‘यो कुनै संयन्त्रको बैंठक होइन, एक प्रकारले भन्ने हो भने भारतीय विदेश सचिवको यो…