ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की, वार्ता असफल

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा उनीहरूबीच चर्काचर्की परेको छ । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा बहुप्रतीक्षित वार्ता असफल भएको हो । युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए । तर दुई जनाबीच चर्काचर्की परेसँगै उक्त सम्झौता अब…