पश्चिम नेपालमा अधिकांश स्थानमा वर्षा, काठमाडौंमा दिउँसो पानी पर्ने

काठमाण्डु- पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भएको छ । पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी…