उच्चका दुई न्यायाधीशको काज, जिल्लाका ११ को सरुवा सिफारिस

काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा सिफारिस गरेको छ । बिहिबार न्याय परिषद्ले त्यस्तो निर्णय गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्ति अनुसार उच्च अदालत जनकपुर न्यायधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुल्सीपुरको बुटवल इजलाशमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेको उच्च अदालत…