च्याम्पियन्स ट्रफी : इङ्ल्याण्ड बाहिरियो, आज पाकिस्तान र बङ्गलादेश खेल्दै

काठमाण्डु- अफगानिस्तानसँग पराजित हुँदै च्याम्पियन्स ट्रफी २०२५ बाट इङ्ल्याण्ड बाहिरिएको छ । गएराति भएको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इङ्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हो । ३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९ ओभर ५ बलमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ल्याण्डलाई ओडिआईमा दोस्रो पटक हराएको हो । २ वर्ष अघि…