३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाण्डु– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्बको नागरिक बचतपत्र र  ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने…