पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले पत्र लेख्दै

काठमाण्डु- पाथीभरा केबलकार विवादको विषयमा वार्ता गर्न सरकारले आन्दोलनरत पक्षलाई वार्तामा सामेल हुन आग्रह गर्ने भएको छ । केबलकार विवादको विषयमा वार्ता गर्न सरकारद्वारा गठित समितिले बिहीबार औपचारिक पत्र लेखेर आन्दोलनरत पक्षलाई वार्तामा आउन हुन आग्रह गर्न लागेको हो । सरकारी वार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले बुधबार बिदाको दिन परेकाले बिहीबार…