मगर दिवस मनाउन पर्सि सार्वजनिक बिदा

पाल्पा – राष्ट्रिय मगर एकता दिवसको अवसरमा पर्सि बिहीबार पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते बिहीबार मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । बिहीबार पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको छ । मगर समुदायको बसोबास बढी रहेकाले विभिन्न…