काठमाण्डु- नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा दुई समूहबिच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयमा बढेको विवाद झडपको रुप लिएको हो । करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतीबिच विवाह भएपछि झडप भएको हो । बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण लिने क्रममा ५…