म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाण्डु -  म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ । त्यसअघि मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैदिन बिहान ६ बजेर १३…