काठमाण्डु- आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना…