माओवादी केन्द्रले २०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रंले २०८४ सालमा हुने तीन तहको निर्वाचनमा पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिने बताएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना लिएर अगाडि बढ्ने विषयमा निर्णय गर्ने बताए । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश…