गाजा र लेबनानमा इजरायलले गरेको आक्रमणमा सय भन्दा बढीको मृत्यु

काठमाण्डु-इजरायलले गाजा र लेबनानमा गरेको हवाई हमलामा परेर पछिल्लो २४ घण्टामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । इजरायली सेनाको हवाई हमलाबाट गाजामा ५० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । जसमध्ये कम्तीमा ४२ जनाले गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाएको अलजजिराले समाचारमा जनाएको छ । लेबनानका सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले लेबनानभर…