काठमाण्डु- भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जानका लागि शुक्रबार दिउँसोदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल…